देश/प्रदेश Archives | Page 1163 of 2045 | Khabarhub Khabarhub

मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै

लमजुङ - स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो । चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा…