देश/प्रदेश Archives | Page 1175 of 2044 | Khabarhub Khabarhub

विदेशी पर्यटकलाई नेपाली नागरिक सरह हवाइ भाडा छुट दिने सहमति

काठमाडौँ- विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा लाग्ने भाडामा छुटदिने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ जहाजको भाडामा) छुटदिने सहमति गराएको हो । यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न…