देश/प्रदेश « Khabarhub

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

बारा– बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिरज प्रसाद यादवको शुक्रबार दिउँसो मृत्यु भएको हो । खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।  सुवर्ण गाउँपालिका-७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र…