देश/प्रदेश Archives | Page 1189 of 2042 | Khabarhub Khabarhub

ट्राफिकले फेरि चलायो ‘तपाईँको मास्क खोई’ अभियान

कास्की– कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईँको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा र यस आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना सङ्क्रमित बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सो अभियानलाई जिल्लामा निरन्तरता दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मास्क…