देश/प्रदेश Archives | Page 1192 of 2041 | Khabarhub Khabarhub

पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना

कैलाली– सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु प प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले मंगलबार साँझ ठक्कर दिएको हो। धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश…