Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेस प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारको चार वटा मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको छ । आजको बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यहरुले आआफ्ना धारणा राखे । बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल,…