देश/प्रदेश « Khabarhub

होटेल बाहिर एक युवा मृत फेला

भैरहवा - होटेल सी प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थनगर ३ स्थित उक्त होटेलबाहिर भुईँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । भैरहवा बसपार्कनजिकै रहेको होटेलमा शुक्रबार राति ७ जनाको समूहमा युवाहरू बसेका थिए । समूहमा बसेका युवामध्ये एक जनाको मृत्यु भएको हो । मृतक २४ वर्षीय अमित यादव…