Live on
Your Voice, Your Power
हुम्ला– सिमकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसकी महासमिति सदस्य सुशीला रोकाया निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगत बहादुुर पौडेलले बताए । भण्डारीले दुई जहार आठ सय ८२ मत ल्याएका छन् भने…