देश/प्रदेश « Khabarhub

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता 

दाङ- तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता कायमै राखेका छन् । ४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन् । खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा…