Live on
Your Voice, Your Power
विराटनगर– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी २४ जनामा कोरोना सङ्क्रमण भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानगपालिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक–एक, सुनसरीको धरानमा पाँच, उदयपुरको…