Live on
Your Voice, Your Power
अछाम– स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन् । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७–२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए । दोस्रो चरणको ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता…