देश/प्रदेश « Khabarhub

मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

धनुषा– मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गरेका छन् ।  त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता…