देश/प्रदेश « Khabarhub

बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

बैतडी - जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ : ३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु…