Live on
Your Voice, Your Power
जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका १ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको समयमै उद्धार नहुँदा गए राति ओडारमै रहस्यमय मृत्यु भएको हो । खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने…