देश/प्रदेश Archives | Page 1275 of 2034 | Khabarhub Khabarhub

१२ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले सुनसरीबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका– १२ बाट बुधबार २१ किलो गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।