देश/प्रदेश Archives | Page 128 of 1992 | Khabarhub Khabarhub

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् ।  घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।  घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी…