Live on
Your Voice, Your Power
दोहा- कतारबाट स्वदेश फर्किने नेपालीहरुका लागि आगामी जेठ २४ गतेदेखि सातामा नियमित दुइ उडान हुने भएको छ । कतारस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गर्दै आगामी जेठ २४ गते अर्थात जुन ७ तारिखदेखि काठमाण्डौ र दोहाबीच नियम उडान हुने जनाएको छ । नेपाल एयरलाइन्स र कतार एअरवेजलाई साताको एक एक उडान संचालन गर्न अनुमति दिएको…