देश/प्रदेश « Khabarhub

साना सवारीको लाइसेन्स लिँदा साना गल्ती गरे पनि फेल नहुने !

काठमाडौँ– यातायात व्यवस्था विभागले ल्याएको सवारी चालक अनुमति पत्र परीक्षा निर्देशिका २०७७ ले चारपाँग्रे सवारीलाई समेत समेटेको छ । जसमा विभिन्न साना गल्ती गरे पनि फेल नहुने व्यवस्था गरेको छ । चारपांग्रे गाडीको ट्रायलमा पास हुनको लागि ७ वटा चरण पार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । घुमाउरो आठ नयाँ परीक्षा निर्देशिकाले घुमाउरो आठको लागि २०…