Live on
Your Voice, Your Power
सुनसरी- नक्कली नोटसहित प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ । देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट सहित प्रहरीले दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन् । बीआर ५० एस…