Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको काभ्रेपलान्चोक जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन्। लामाले १६४६ मत पाएका थिए भने। उनका निकटतम प्रतिद्धन्दी अच्युत प्रसाद पौडेलले ७७० मत प्राप्त गरेका थिए। काभ्रे कांग्रेसमा तिर्थ लामाको प्यानलै विजयी भएको छ। लामाको प्यानलबाट उपसभापतिमा ठाकुर प्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल तथा सह–सचिवमा रबिन्द्रनाथ…