देश/प्रदेश « Khabarhub

भारतीय महावाणिज्य दूतावासको आयोजनामा अपांगता भएकाहरुको समस्याबारे छलफल

वीरगञ्ज– वीरगञ्जस्थित भारतीय दूतावासले मंगलबार अपांगाता भएकाहरुको अधिकार र सहयोगबारे प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ । ‘आजादीका अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत’ अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवर्द्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन सो छलफल कार्यक्रम आयोजना गरिएको हो। अपांगताः कानूनी प्रावधान र सामाजिक मानदण्ड शीर्षकमा प्यानल छलफल…