देश/प्रदेश « Khabarhub

मन्त्रिपरिषद्ले बर्खास्त गर्दा चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान

हेटौंडा - सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाएको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय पारित हुँदै गर्दा कुलमान भने हेटौंडाको चेपाङ बस्तीमा बिजुली बाल्न व्यस्त थिए। केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई…