Live on
Your Voice, Your Power
कास्की- कछुवाको खपेटासहित प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-३२ मझुवाबाट १ थान कछुवाको खपेटासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् । रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको…