Live on
Your Voice, Your Power
काठमाडौँ– उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्यामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । कार्यालय सहयोगी पराजुली सोमबार कार्यालय परिसरमै मृत भेटिएकी थिइन् । पक्राउ परेका असई युवराज बानियाँ इलाम इजलासका न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड हुन् । यादवकै क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको हत्या गरेको देखिएको प्रहरीले…