देश/प्रदेश Archives | Page 1313 of 2028 | Khabarhub Khabarhub

भारी वर्षाका कारण धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान (फोटोफिचर)

काठमाडौँ– भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ । वर्षाका कारण पानी जाने निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो । सडकमा राखिएका गाडी समेत डुबेका थिए भने सर्वसाधारणको आवतजावतमा…