देश/प्रदेश Archives | Page 1317 of 1944 | Khabarhub Khabarhub

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति नगर्न विपक्षी दलको माग

काठमाडौँ– लुम्बनी प्रदेश सभाका विपक्षी दलका सांसदहरूले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका हुन् । पोखरेलले बहुमत गुमाइसकेकाले पुन: नियुक्त गर्न नमिल्ने विपक्षी दलको दाबी छ…