देश/प्रदेश Archives | Page 132 of 2069 | Khabarhub Khabarhub

पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू)

काठमाडौं- महाशिवरात्रि नजिकिएसँगै भगवान् पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ । छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न ठाउँबाट नागा बाबाहरू काठमाडौं आउन थालेका छन् । नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागाबाबा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको…