Live on
Your Voice, Your Power
दोहा- कोरोना महामारीका कारण कुवेत बाहिर फसेका नेपालीसहित तीन लाख ९० बिदेशी नागरिकको भिसा सकिएको जनाएको छ । कोरोनाका कारण विमानस्थल बन्द भएकाले कुवेतबाट विभिन्न समयमा बिदामा गएर पुन: कुवेत फर्किन नसक्दा तीन लाख ९० बिदेशी नागरिकको भिसा सकिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । भिसा सकिएकाले अब कुवेत फर्किन पाउने छैन । भिसा सकिएसंगै…