Live on
Your Voice, Your Power
काठमाडौँ- धनुषामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाइकलमा दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । जनकपुरधाम उपमहानगरपालिका १८ भोइलस्थित जलाद नदीको पुलबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरी…