देश/प्रदेश Archives | Page 1335 of 2027 | Khabarhub Khabarhub

जोमसोमबाट बेनीतर्फ आउँदै गरेको ट्रक पहिरोले पुरियो

म्याग्दी– बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पुर्‍याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रक निकाल्ने प्रयास…