देश/प्रदेश Archives | Page 1343 of 2026 | Khabarhub Khabarhub

यस वर्ष मनसुनमा १८ लाख मानिस जोखिममा रहेको अनुमान

काठमाडौँ– यस वर्षको मनसुन शुरू भएको छ । समान्यतः यसअघिको भन्दा एक–दुई दिनअघि नै मनसुन भित्रिएको हो । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष धेरै पानी पर्ने जनाएको छ । मनसुनमा हुने सरदरमा वर्षामै पनि बाढी पहिरोमा परेर देशभरमा चारसय जनासम्मको ज्यान जाने गरेको छ । यस वर्ष मनसुन अवधिमा जोखिम…