देश/प्रदेश « Khabarhub

हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार

हुम्ला– हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीको तुम्लिङमा फसेका १२ जनाकै उद्धार गरिएको छ । हेलिकप्टरमार्फत १२ जनालाई नै तुम्लिङबाट सिमकोट ल्याइएको हो । ट्रेकिङ एजेन्सीको सहयोगमा १२ जनाकै हेलिकोप्टरबाट उद्दार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । असोज २२ गते ट्रेकिङका स्लोभेनियाका चार विदेशी पर्यटक, तीन टुरिस्ट गाइड र पाँच स्थानीय हिल्साहुँदै लिमी…