Live on
Your Voice, Your Power
काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप २ हजार १९७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका विभिन्न अस्पतालबाट उनीहरू डिस्चार्ज भएका हुन् । हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना…