Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालीको महान पर्व दशैँ भित्रिएको छ । काठमाडौँ लगायतका विभिन्न शहरमा अस्थायी बसोबास गर्नेहरू दशैँमा घर फर्किने क्रम बढेको छ । विदेशमा रहेका नेपालीहरू पनि सकेसम्म स्वदेश आउँछन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वदेश फर्कनेको चहलपहल देखिन्छ । विमानस्थल पुग्दा विदेशबाट आएकाहरू खुसी देखिन्थे । हातमा लगेज गुडाउँदै हसिलो चेहरामा गेटबाट बाहिर निस्किरहेका मानिसहरू…