Live on
Your Voice, Your Power
जलेश्वर– महोत्तरीकी सुजिता ठाकुरको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका – ७ भ्रमरपुराकी २६ वर्षीया ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय 'बण्ठा' भनिने किशोरी मण्डल, ३३ वर्षीय आदम…