Live on
Your Voice, Your Power
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले बाढीबारे जानकारी गराउँदै आज देशका प्रमुख नदीहरु कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने जनाएको छ । यसैगरी महाशाखाले कर्णाली र महाकालीका केही स-साना…