देश/प्रदेश « Khabarhub

भक्तपुरको दुवाकोटमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फोक्सिङटारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दोलखा मेलुङ गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीसहित कोठामा जुवा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुका अनुसार भण्डारीको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई नगद २४ हजार २ सय…