Live on
Your Voice, Your Power
काठमाडौँ– यही साताको आइतबार सरकारले सिंहदरबारबाट ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्यो । उक्त लिखतमा ‘शान्ति प्रक्रियाको पूर्णता’ उपशीर्षकको बुँदा नम्बर २ मा ‘सशस्त्र संघर्षको सन्दर्भमा गिरफ्तार गरिएका बन्दीहरूलाई बृहत् शान्ति सम्झौताको भावनाअनुसार रिहा गर्ने’ भनिएको छ । यस्ता बन्दी कति छन् भन्ने किटानी अभिलेख सरकारी निकायसँग छैन । मङ्गलबार प्रतिनिधिभा बैठकमा विपक्षी दल…