देश/प्रदेश « Khabarhub

पूर्व नेपाली राजदूतहरूको सङ्गठन र इजरायलको राजदूत क्लबबीच सम्झौता

दोहा- ज्ञान, अनुभव एवं संस्कृतिको आदानप्रदान बढाउने उद्देश्यले पूर्व नेपाली राजदूतहरूको सङ्गठन (एफएनए) र इजरायलको राजदूत क्लब (एसीआई) बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। ‌ इजरायलस्थित नेपाली दूतावासमा आयोजित भर्चुअल कार्यक्रमबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा एफएनएको तर्फबाट सङ्गठनका अध्यक्ष डा. शम्भुराम सिम्खडा र एसीआईको तर्फबाट क्लबका अध्यक्ष एक्जा केल्डेनले हस्ताक्षर…