देश/प्रदेश « Khabarhub

अविरल वर्षापछि खोटाङका ग्रामीण सडकहरु अवरुद्ध

खोटाङ– अविरल वर्षापछि आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्ला भित्रका अधिकांश सडक कच्ची छन् । यसक्रममा दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । “जिल्लाका सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालित छन्”, उनले भने, “अवरुद्ध ग्रामीण सडक…