देश/प्रदेश Archives | Page 1378 of 2023 | Khabarhub Khabarhub

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न माग

कर्णाली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलले कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्न सङ्घीय सरकारसँग माग गरेको छ । एमालेका प्रदेश इञ्चार्ज एवं प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा आइतबार स्वास्थ्य मन्त्रालय पुगेको सांसदहरूको टोलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर कोभिड–१९ को महामारीले कर्णालीको अवस्था जटिल…