देश/प्रदेश Archives | Page 1378 of 1939 | Khabarhub Khabarhub

रासायनिक मलको बिक्री प्रभावित

पर्सा– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहुँ छर्ने समय भएकाले युरिया मलको अत्याधिक माग रहेको थियो । अहिले अफसिजन भएकाले उक्त मल बिक्री हुन नसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो कार्यालयले युरिया…