देश/प्रदेश Archives | Page 1381 of 2023 | Khabarhub Khabarhub

घरमा अक्सिजन सिलिण्डर नराख्न सरकारको अपील

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिसबाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न अनुरोध गरेको छ । कोरोना संक्रमणको दर ह्वात्तै बढेसँगै पछिल्लो समय देशभर अक्सिजन सिलिण्डरको अभाव भएको छ । अक्सिजन सिलिण्डरको अभाव भइरहेको अवस्थामा मन्त्रालयले यस्तो अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्त डा. समीरकुमार अधिकारीले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९…