Live on
Your Voice, Your Power
काठमाडौँ– बर्दियामा बँदेललाई मार्न राखिएको विद्युतीय धरामपमा परी एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको विद्युतीय धरापमा परेर बर्दियास्थित ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २७ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले…