Live on
Your Voice, Your Power
दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवा लुटिएका छन् । ड्युटी सकेर आफ्नो कोठा फर्किँदै गरेका नेपाली युवालाई जबर्जस्ती रोकेर विभिन्न डर धम्की दिएर लुटपाट गरेका छन् । कुवेतको सालमियास्थित ब्लक नम्बर १० मा २९ वर्षीय नेपाली युवालाई एक अपरिचित व्यक्तिले उनको पर्समा भएको ६० कुवेती दिनार पैसा लुटेर लागेको ती नेपालीलाई उदृत गर्दै…