देश/प्रदेश « Khabarhub

साढे ६ हजार मास्क वितरण

काठमाडौँ– कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ४७ हजार ८२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट…