Live on
Your Voice, Your Power
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले बाढीबारे जानकारी गराउँदै आज कर्णाली र महाकाली जलाधरका केही स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्र तथा…