देश/प्रदेश « Khabarhub

विभिन्न मुद्दाका फरार ४ प्रतिवादी पक्राउ

पर्वत- जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न मुद्दाका फरार ४ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा प्रहरीले विभिन्न मुद्दाका फरार ४ जनालाई पक्राउ गरी आज पर्वत जिल्ला अदालतमा पेश गरेको हो । उनीहरुलाई अदालतबाट बाँकी कैद-सजाय भुक्तानीको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पैयू गाउँपालिका -७ भोर्ले बस्ने बर्ष २३…