Live on
Your Voice, Your Power
वीरगञ्ज- सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले चितवनमा जस्तै मंगलबार पर्सामा पनि प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् । प्रदर्शनमा सहभागीहरूले रवि लामिछानेलाई न्याय दे, जनता…