देश/प्रदेश « Khabarhub

४७४ ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौँ– ४७४ ग्राम सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार बिहान प्रहरीले सिरहा धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का ४१ वर्षीय अम्बर चाम्लिङलाई सुनसहित पक्राउ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार बिहान करिब सवा…